१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

४ मंसिर, काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको छ । उक्त बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन अवस्था र विविध सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : November 19, 2024 at 10:01 am