१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

गैँडाको आक्रमणबाट पथप्रदर्शक घाइते

२४ कात्तिक, चितवन । सदावाहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते हुनुभएको छ ।

गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : November 9, 2024 at 3:54 pm