७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026

उपभोक्ता अदालतको न्यायाधीशमा रामप्रसाद शर्मा

१२ कात्तिक, काठमाडाैँ । न्याय परिषद्ले उपभोक्ता अदालतले पुर्णता पाएको छ । उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौँको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न सिफारिस गरेको हो ।

प्रकाशित मिति : 09:40