१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सुनको मुल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको?

१४ असोज, काठमाडौं । साताको दोस्रो बारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रूपैयाँले घटेर १९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार ११:३१