६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं तीन दिन हिरासतमा रहने

६ असोज, काठमाडाैँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन प्रहरी हिरासतमा रहने भएका छन । जिल्ला अदालत काठमाडाैँले प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ । पक्राउ गरेपछि प्रहरीले उनलाई अदालतमा पेश गरेको थियो ।

त्यसअघि साइबर ब्युरोले उनलाइ अस्पताल लगेको थियो । अस्पतालबाट प्रसाईंलाई जिल्ला अदालत लगिएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार १९:५५