१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

असोज २ गते कोशी प्रदेशमा झाँगड समुदायका लागि सार्वजनिक बिदा

३१ भदौ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारको निर्णय अनुसार सो समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएकको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : September 16, 2024 at 2:10 pm