१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

नेपाल टेलिकमको प्रवक्तामा पुनः ढकाल नियुक्त

२७ भदौ, काठमाडौँ । नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल नियुक्त हुनुभएको छ । टेलिकमको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।

प्रकाशित मिति : September 12, 2024 at 5:43 pm