७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

युवाहरूले नांगै छु भन्दा पनि अहिलेको सरकारले थाहा पाएन: सांसद किराती

https://www.muktinathbank.com.np/online/loan-application

१२ भदौ, काठमाडौँ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले हजारौं युवाहरूले नांगै छु भन्दा पनि अहिलेको सरकारले थाहा नपाएको बताउनुभएको छ ।

सांसद किरातीले ऊबेला एउटा बच्चाले भनेको कुरामा बादशाहले आफू नांगै छु भन्ने कुरा थाहा पाएको कथा सुनाउँदै आफू नांगिएको कुरा हजारौं युवाहरूले भन्दा पनि अहिलेको बादशाहले थाहा नपाएको बताउनुभयो ।

अब सरकारको जननी संसदको अभिभावक सभामुखले नै सरकारलाई नांगिसक्यो भनिदिन किरातीले आग्रह गर्नुभयो।

प्रकाशित मिति : August 28, 2024 at 3:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/