१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

गौरा पर्वको अवसरमा टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी

१० भदौ, काठमाडौं । सोमबार दिउँसो काठमाडौंको टुँडिखेलमा गौरा पर्वकाे अवसरमा भएकाे कार्यक्रममा दर्शकबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ।

उक्त कार्यक्रममा सहभागी युवाहरूको समूहले गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवालगायतका नेताविरुद्ध नाराबाजी गरेकाे हाे ।

प्रकाशित मिति : August 26, 2024 at 5:28 pm