यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ (तस्बिरहरु)
८ भदााै, काठमाडौँ । ‘फ्लाई ओभर’को काम ग्वार्कोमा तीव्र गतिमा भइरहेको छ ।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत सडक खण्डको ग्वार्को चोकमा १७ करोड ३७ लाख रुपैयाँ लगानीमा निर्माण कार्यलाई तीव्रता दिइएको हाे ।
त्यस्तै, चार सय ५५ मिटर लम्बाइको ग्राउन्ड क्लियरेन्स ६ मिटरकाे फ्लाइ ओभर हुने जनाइएको छ।
प्रकाशित मिति : August 24, 2024 at 11:30 am












