७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

मर्स्याङ्दी दुर्घटनामा परेका सबै यात्रु भारतीय नागरिक (सूचीसहित)

https://www.muktinathbank.com.np/online/loan-application

७ भदाै, काठमाडौँ । आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्नेहरू सबै भारतीय नागरिक भएकाे थाहा पाएकाे छ ।

बसमा चालक दलका दुई जना लगायत ४१ जना यात्रु भारतीय नागरिक भएकाे प्रहरीले जनाएकाे छ । भारतीय नम्बर प्लेट–७६२३ नम्बरको बसमा उनीहरूभारतबाट पोखरा हुँदै काठमाडौँ आउँने क्रममा दुर्घटना भएकाे थियाे । उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत अहिलेसम्म भैसकेको छैन । 

प्रकाशित मिति : August 23, 2024 at 5:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/