१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सेनाले माग्यो २८० जना अधिकृत क्याडेट, आवेदन कसरी दिने? (सूचनासहित)

७ भदाै, काठमाडौँ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा २८० पदका लागि दरखास्त आव्हान गरिएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै भर्ना छनौट निर्देशनालयले योग्यता पुगेका व्यक्तिले नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np बाट अनलाइन फाराम भर्न सक्ने छ । उक्त आवेदन भने असोज ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएकाे छ ।

फारम भरी प्रिन्ट सहित स्वयम् उपस्थित हुन तोकिएको भर्ना केन्द्रमा रू.९दशको टिकट टाँसी दरखास्त पेस गर्न आव्हान गरिएको छ ।

प्रकाशित मिति : August 23, 2024 at 9:55 am