प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
१ भदौ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवासमा आज अपराह्न भएको भेटमा उहाँहरुबीच सरकार सञ्चालन तथा भावी योजनाबारे विचारविमर्शको भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : August 17, 2024 at 4:41 pm









