१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

अमेरिकी उपविदेशमन्त्री रिचार्ड नेपाल आइपुगे

३२ साउन, काठमाडाैँ । संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आज नेपाल भ्रमणमा आउनुभएको छ ।

आफ्नो नेपाल भ्रमणको क्रममा उहाँले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रकाशित मिति : August 16, 2024 at 1:16 pm