२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित

३० साउन, काठमाडाैँ । प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ ।

सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतबाट पारित भएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १७:३२