१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

३० साउन, काठमाडौँ । आज बिहान सवा ११ बजे सङ्घीय संसद्को राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएकाे छ । बैठक सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्नेछ ।

उक्त बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य सर्त रहेको ‘सुशासन तथा प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : August 14, 2024 at 9:49 am