१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मधेस सरकारले ८ राज्यमन्त्रीलाई गर्‍यो बर्खास्त

२९ साउन, वीरगन्ज । मुख्यमन्त्री सतिस सिंहले प्रदेश सरकारको ८ वटै राज्यमन्त्रीलाई बर्खास्त गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अनुसार प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई बर्खास्त गरिएकाे हाे ।

प्रकाशित मिति : August 13, 2024 at 11:44 am