८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट

https://www.muktinathbank.com.np/online/loan-application

२१ साउन, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : August 5, 2024 at 3:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/