१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

१० साउन, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

केन्द्रीय सदस्य सन्तोष परियारका अनुसार बैठक पार्टी कार्यालय वनस्थलीमा बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा सङ्गठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने परियारको भनाइ छ।

प्रकाशित मिति : 09:59