९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

मन्त्रीपरिषद्काे बैठक सिंहदरबारमा जारी

७ साउन, काठमाडाैँ । मन्त्रीपरिषद्काे बैठक जारी छ । साेमबार साँझ ६ बजेबाट सिंहदरबारमा मन्त्रीपरिषद्काे बैठक बसिरहेकाे छ । बैठकमा समसामयीक विषयमा छलफल भइरहेकाे जनाइएकाे छ ।

प्रकाशित मिति : July 22, 2024 at 6:30 pm