१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

२ साउन, काठमाडौँ । नेपाल सरकारको महान्यायाधिवक्तामा एमाले नेता रमेश बडाल नियुक्त भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनाउने अभियानमा सूरूवाती दिनबाट सक्रिय बडाल यसअघि पनि ओली सरकारमा महान्यायाधिवक्ता रहेका थिए ।

प्रकाशित मिति : 16:08