१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

३१ असार, काठमाडौँ । संघीय संसदको दुवै सदनको बैठक बस्दैछ।

प्रतिनिधि सभा बैठक सोमबार दिउँसो १ बजे र राष्ट्रिय सभाको बिहान साढे ११ बजेका लागि सारेको थियो।

सचिवालयले बैठकको समय पुन: परिवर्तन गर्दै प्रतिनिधि सभा बैठक अपराह्न ४ बजे र राष्ट्रिय सभा बैठक ३स् १५ बजे  बस्ने जानकारी दिइएको हो । आजको बैठकमा कांग्रेस र एमाले लगायतका दलहरू सत्तापक्ष तथा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी र  प्रतिपक्षी बेन्चमा बस्नेछन्।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार ११:४१