८ असार २०८३, सोमबार | Mon Jun 22 2026

केपी ओली बालुवाटारमा, प्रचण्डसँग छलफल गर्दै

१८ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवटार पुगेका छन । प्रधानमन्त्री निवास बालुवटारमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीको बीचमा द्धिपक्षीय छलफल जारी छ । गएराति नेपाली कांग्रेस र नेकपा एमालेकाबीचमा सत्ता समिकरणको नयाँ सहमति भएपछि त्यसको जानकारी गराउन ओली बालुवाटार पुगेका हुन ।

प्रकाशित मिति : July 2, 2024 at 9:38 am