१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मंगलबार पनि सुनको मूल्य स्थिर, चाँदी घट्याे


२९ जेठ, काठमाडाैँ । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीकाे मुल्य भने १० रूपैयाँले घटेर मंगलबार प्रतितोला १८ सय १५ रूपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार ११:४१