८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने

२७ जेठ, काठमाडौँ । श्री डिष्टिलरी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनकाे प्रस्तावसहित असार ११ गते विशेष साधारण सभा बोलाएको छ ।

साधारण सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार ०८:३१