१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

पर्वतपैयु खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

२० जेठ, काठमाडाैँ । पर्वतपैयु खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको साधारणसभा आगामी असार ३ गते आह्वान गरिएकाे छ । उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्नुपरेमा वा प्रस्तावित संशोधनमा नियमनकारी निकायाबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रस्ताव पारित गरिनुका साथै कम्पनीको आयोजना,संरचना, बिक्री वा हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पुरा गर्न गर्नुपर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिने

प्रकाशित मिति : June 2, 2024 at 1:39 pm