१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

यसरी अाउँदै छ समाजमा परिवर्तनः धादिङका महिला नरसिंह फुक्दै महोत्सवमा (फोटोफिचर)

१४ मंसिर, धादिङ । धादिङका महिलाहरू नाैमती बजाउँदै शुक्रबार महोत्सवमा पुगेका छन । महिलाहरूले नरसिंहासिहत महोत्सवमा पुग्दा हजाराैँले ताली पिटेर स्वागत गरेका थिए । तस्बीरमा हेर्नुहोस धादिङका महिलाले बाजा बजाएर समाजमा देखाएको परिवर्तन ।

प्रकाशित मिति : 22:19