१५ जेष्ठ २०८१, मंगलवार | Tue May 28 2024

पिपुल्स पावरले हकप्रद निष्कासन गर्ने, आयोगबाट पायो स्वीकृती


२५ वैशाख, काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृती पाएको छ । आयोगले कम्पनीलाइ हकप्रद सेयर जारी गर्नका लागि वैशाख २३ गते स्वीकृती दिएको हो ।

अब कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद निष्कासन गर्ने छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १०:०९