१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

नेप्सेसँगै घट्यो कारोबार रकम

२३ वैशाख, काठमाडौं । साातको पहिलो कारोबारको दिन आइताबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइताबार नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ काे बिन्दुमा बन्द भएकाे छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ बराबरको ९७ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आइताबार दोल्टी पावर कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको छ। यस दिन पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक घटेको छ। आज नेपाल फाइनान्स काे सबैभन्दा बढी काराेबार भएकाे छ ।

प्रकाशित मिति : May 5, 2024 at 3:21 pm