५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

हकप्रद सेयर निष्कासन गर्दै बुद्धभुमी नेपाल हाईड्रोपावर


२३ वैशाख, काठमाडाैं। बुद्धभुमी नेपाल हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ । कम्पनीले हाल कायम चुक्तापूँजीको १५० प्रतिशत अर्थात १ः१.५० अनुपातमा हकप्रदसेयर निष्काशन गर्न लागेकाे हाे ।

कम्पनीले हकप्रद निष्कासनका लागि आवश्यक कागजातिसहित विद्युत नियमन आयोगमा स्वीकृतीका लागि आवेदन दिएको छ । आयोगबाट स्वीकृती पाएसँगै कम्पनीले हकप्रद निष्कासनकाे प्रक्रिया अघि बढाउने छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आईतवार १३:३३