८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

१९ वैशाख, काठमाडौं । आज सेयर बजार बन्द हुने भएको छ । आज अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएकाे हाे ।

बुधबार सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अब बजार वैशाख २० गते बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार बजार २५.९३ अंकले बढेर २००६.२८ अंकमा बन्द भएको थियो । उक्त दिन ४ अर्ब ८० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार १०:२०