१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस

३० चैत, काठमाडाैँ । अञ्जान शाक्य राष्ट्रिय सभा सदस्य हुने भएकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदमा अन्जान शाक्यलाई सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गरिने राष्ट्रिय सभा सदस्य पद रिक्त थियो। यसअघि राष्ट्रिय सभा सदस्य रहेकी विमला राई पौड्यालको कार्यकाल सकिएपछि पद रिक्त थियो। सोही स्थानमा शाक्य सिफारिस भएकी हुन्।

प्रकाशित मिति : April 12, 2024 at 5:09 pm