८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

बिबाह हेर्न गएकी युवतीलार्इ बलात्कार गर्ने भीम गुरुङ पक्राउ

१० मंसिर, झापा । बिबाह हेर्न गएकी युवतीलार्इ बलात्कार गर्ने भीम गुरुङ पक्राउ परेका छन । छिमेकीको विवाहमा गएकी युवतीलाई नजिकैको चियाघारीमा लगेर गुरूङले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

कचनकवल गाउँपालिका २ मागुरमावीका २० वर्षीय भीम गुरुङलाई युवतीको अामाको उजुरीको अाधारमा ईलाका प्रहरी कार्यालय बनियानीले पक्राउ गरेको हाे। गुरुङलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार ०९:४८