१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सानिमा बैंकको सेवा अवरुद्ध हुने

२२ फागुन, काठमाडौं । सानिमा बैंकको सेवा अवरुद्ध हुने भएको छ ।  बैंकको प्रणाली मर्मत गर्न लागेकाले एटीएम लगायत,पिओएस, इ–कम लगायतका सेवा फागुन २२ गते मंगलबार राती सेवा अवरुद्ध हुने भएको हाे ।

बैंकको आज राती ११ बजेदेखि ११:३० बजेसम्म प्रणाली मर्मत गर्ने भएकाले सेवा अवरुद्ध हुने सूचनामार्फत जानकारी गराएको छ ।

प्रकाशित मिति : March 5, 2024 at 5:45 pm