२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

एक कम्पनीको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

२५ माघ, काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले नगद लाभांश सेयरधनीको खातामा जम्मा गरेको छ । कम्पनीकाे पुस २५ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाबाट पारित १०.५२६३ प्रतिशत नगद लाभांश(कर सहित) पुस १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरेको कम्पनीले जनाएकाे छ ।

साथै,  उक्त मितिपश्चात अद्यावधिक गराएका सेयरधनीहरुको हकमा भने क्रमशः नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ । भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले अनुराेध गरेकाे छ ।

प्रकाशित मिति : February 8, 2024 at 10:09 am