७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

नेप्सेमा १ करोड १२ लाख कित्ता बोनस सेयर सूचिकृत

२५ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार सानिमा बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको ९ प्रतिशत बोनस बापतको १ करोड १२ लाख १४ हजार १०३. ५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : January 10, 2024 at 3:36 pm