१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

नेप्सेमा १ करोड ६ लाख कित्ता बोनस सेयर सूचिकृत

१६ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको १० प्रतिशत बोनस बापतको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त लघुवित्तको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १२:५०