३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

प्राइम कमर्सियल बैंकको सेयर लिलामीमा

१६ पुस, काठमाडाैं। प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेकाे छ। बैंकले आज(पुस १६ गते साेमबार) देखि संस्थापक समूहतर्फको सेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

बिक्रीमा राखिएकाे सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । उक्त अवधिभर कुनै आवेदन नपरेमा अन्य व्यक्तिलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : January 1, 2024 at 9:15 am