२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेप्सेले घोषणा गर्यो ६४ प्रतिशत लाभांश

८ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेप्सेले हाल कायम चुक्ता पूँजीको ६४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषण गरेको हो ।

नेप्सेले सो प्रस्ताव पारित गर्न पुस २९ गते आफ्नो कार्यालयमा ४२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रकाशित मिति : December 24, 2023 at 9:39 am