१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

कतिमा भयो मुक्तिनाथ कृषि कम्पनीको पहिलो सेयर कारोबार ?

२८ मंसिर, काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीको पहिलो सेयर काराेबार भएकाे छ । बिहीबारदेखि कम्पनीकाे दोस्रो बजारमा कारोबार सुरु भएको हो।

बिहीबार प्रि ओपन सेसनमा कम्पनीको १७८ रुपैयाँ ८ पैसमा पहिलो सेयर काराेबार भएकाे हाे । बुधबार नेप्सेमा कम्पनीको ७० लाख कित्ता सेयर सूचीकृत भएको थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ७६ रुपैयाँ ८१ पैसाँदेखि २३० रुपैयाँ ४३ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो। कम्पनीको सेयर कारोबारका लागि ‘एमकेसीएल’ संकेत प्राप्त गरेको छ ।

प्रकाशित मिति : December 14, 2023 at 11:16 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/