१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

१५८० रुपैयाँ नगद लाभांश पारित गर्दै युनिलिभर नेपालको साधारण सभा सम्पन्न

२७ मंसिर, काठमाडाैं। युनिलिभर नेपालको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीकाे साधारण सभा मंगलबार सम्पन्न भएको हाे ।

सभाले प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले लाभांश र कर पछिको मुनाफा (पीएटी) १८३४ मिलियन पुर्‍याएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले बृद्धि हो । कम्पनीमा संस्थापकतर्फ ८५ प्रतिशत र सर्वसाधारण सेयरधनीतर्फ १५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

प्रकाशित मिति : December 13, 2023 at 9:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/