१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेपाल बैंकको संचालकमा साधना घिमिरे नियुक्त

१३ मंसिर, काठमाडौँ । नेपाल बैंकको सञ्चालक समिति सदस्यमा साधना घिमिरे नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिमा रिक्त रहेको उक्त पदमा नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट घिमिरे नियुक्त भएकी हुन् ।

घिमिरेले मंगलबार बैंकका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।

प्रकाशित मिति : November 29, 2023 at 5:00 pm