१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

१३ मंसिर, काठमाडौं । मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले सञ्चालक समितिको बैठकले एनसेलबाट बाहिरिने निर्णय गरेको बताए ।

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ। भने बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ। नेपालको परिस्थिती चुनौतीपूर्ण बन्दै गएका कारण आजियाटा समूहले नेपालबाट बाहिरिने निर्णय गरेको हो ।

प्रकाशित मिति : November 29, 2023 at 1:57 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/