१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो उनीहरूबीच भेटवार्ता भएको हो । ओली प्रचण्डबीचको भेटमा समसामियक राजनीतिक सन्दर्भका विषयमा छलफल भएको बताइएकाे छ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १५:३३