२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्तिका लागि सिफारिस

५ मंसिर, काठमाडौँ । न्याय परिषद् बैठकले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।

सिफारिस  हुनेमा बालकृष्ण ढकाल,सुनिल पोखरेल, सारङा सुवेदी,टेक प्रसाद ढुङगाना, महेस शर्मा पौड्याल, अब्दुल अजिज मुसलमान रहुका छन । संसदीय सुनुवाई पछि उनीहरूको नियुक्ति हुनेछ ।

प्रकाशित मिति : November 21, 2023 at 5:16 pm