२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

एमालेका ११ सय स्वयंसेवक जाजरकोट र रुकुममा, आजैबाट अस्थायी घर टहरा निर्माणमा जुट्ने

४ मंसिर, काठमाडाैं । नेकपा एमालेका ११ सय स्वयंसेवकको टोली भूकम्प प्रभावित स्थानहरूमा भग्नावशेष व्यवस्थापन र अस्थायी आवास निर्माणका लागि आजबाट काममा खटिएका छन् ।

एमाले विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा ११ सय स्वयंसेवक जाजरकोटको र रुकुममा परिचालन भएको हो । १५ दिनसम्म जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिने पौडेलले जनाए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १६:४७