२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

युद्ध प्रभावित इजरायलमा अक्टोबरमा २२० मिलियन अण्डा उत्पादन

२७ कार्तिक, तेल अवीव । अक्टोबर सन् २०२३ को अक्टोबर महिनामा २२० मिलियन अण्डाहरू अण्डा उत्पादन भएको छ । जारी युद्धले देशको कृषि उत्पादनमा निकै ठूलो असर पारेको छ ।

सै बीच कृषि मन्त्रालयले आगामी हिउँद महिनाहरूमा ताजा तरकारीको स्थानीय उत्पादनमा विगतका वर्षहरूको तुलनामा कमी आउने अपेक्षा गरेको छ। यति हुँदाहुँदै पनि अण्डा र मासुको दरभने बढ्दो मात्रामा छ । साथै कुखुराको आपूर्तिमा पनि अभाव हुने अपेक्षा गरिएको छैन । दुग्ध उद्योगमा, गाजा नजिकैको क्षेत्रबाट दूध संकलन सामान्यमा पनि सामान्य प्रभाव परेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार १९:१८