१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026
Dainiki
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • विशेष
  • प्रवास
  • सम्पादकीय
  • English
Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • विशेष
  • स्वास्थ्य
  • जीवनशैली
  • शिक्षा
  • प्रवास
  • विचार
  • विश्व
  • मनोरञ्जन
  • कला/साहित्य
  • विज्ञान
  • सुरक्षा / अपराध
  • खेल
  • भिडियो
  • English

दैनिकी

निक्षेपकर्तालाई जाहेरी दिन आग्रह

२३ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ । केही पीडित उजुरी लिएर आएका र उनीहरुको उजुरी दर्ता भएको जानकारी गराउँदै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेका भए जाहेरी दिन बचतकर्तालाई आग्रह गरे ।
उक्त सहकारीबाट अहिलेसम्म झण्डै रु ५० करोड बिगो बराबरको रकम हिनामिहना भएको भनी जाहेरी परेको छ । जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरिएको उनले बताए । निक्षेपकर्ता सदस्यले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौँको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दति खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि फिर्ता नपाएको भनी जाहेरी दरखास्त पेश भएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
उक्त रकम हिनामिना कसुरको जाहेरी दर्ता गरी व्यूरोबाट अनुसन्धान कार्य भइरहेकाले आवश्यक अनुसन्धानका लागि पनि पीडित बचतकर्तालाई सम्पर्कमा आउन अनुरोध गरिएको हो । उनले भने, “ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका सेवा केन्द्रमा निक्षेपकर्ता सदस्यले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिउपर प्रमाणसहित ब्यूरोमा रीतपूर्वकको जाहेरी दिनहुन अनुरोध छ ।”

प्रकाशित मिति : November 9, 2023 at 12:16 pm

https://www.nabilbank.com/individual

प्रतिक्रिया

dainiki

ताजा

त्रिशुलीपारी नेपाली कांग्रेसभित्रै केसी दाजुभाइ अस्वीकृत

१८ असोज, नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नुवाकोटमा जारी महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा नेता अर्जुननरसिंह केसी र उनका भाइ जगदीश्वरनरसिंह केसी समूहलाई धक्का

बालेनको ‘नयाँ पार्टी’ टिप्पणीले कांग्रेस विवादमा नयाँ तरंग

सरकार ढल्दैन, बरु सरकार ढल्छ भन्ने मान्छे बेहोस् भएर ढल्छ : सभापति लामिछाने

रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न

लोकप्रिय

विष्णु दाहाल नेतृत्वको अनेरास्ववियू नुवाकोटले पूर्णता पायो (जिम्मेवारी पाउनेको सूचीसहित)


त्रिशुलीपारी नेपाली कांग्रेसभित्रै केसी दाजुभाइ अस्वीकृत


विचौलिया भनिएका दीपक भट्टको नख्खुबाट सिन्धुपाल्चोक कारागार सरुवा


बालबालिका सम्बन्धी ऐनको संशोधन विधेयकमा नागरिक सरोकार


‘हिजो बागी, आज भागी’ : देवराज रोकाको नियुक्तिले एमालेमा तरंग


https://www.nimb.com.np/

सम्बन्धित

त्रिशुलीपारी नेपाली कांग्रेसभित्रै केसी दाजुभाइ अस्वीकृत

१८ असोज, नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नुवाकोटमा जारी महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा

बालेनको ‘नयाँ पार्टी’ टिप्पणीले कांग्रेस विवादमा नयाँ तरंग

१८ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै गरेको एक

सरकार ढल्दैन, बरु सरकार ढल्छ भन्ने मान्छे बेहोस् भएर ढल्छ : सभापति लामिछाने

१८ असोज,काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पूरै

रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न

१८ असोज,काठमाडौं । नेपाली आमसञ्चार उद्योगको पहिलो र अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन)ले काठमाडौंमा

अनुपम मिडिया प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : 714
  • कार्यालय
  • Anamnagar, Kathmandu, Nepal
    +977 14102617
    Admin: [email protected]
    News: [email protected]
    Marketing: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9810310115
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ
  • विशेष
  • पर्यटन
  • प्रवास
  • अध्यक्ष : पवित्रा मुडभरी
  • प्रधानसम्पादक : माधवप्रसाद तिवारी
  • प्रयाेगकर्ता शर्तहाम्राे टिम
  • विज्ञापन
  • Preeti to unicode
Dainiki दैनिकी
© 2017 - 2026 Dainiki.com सर्वाधिकार सुरक्षित | Website by appharu.com