१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

सेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम भने खुम्चियो

२२ कात्तिक, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१६ अकंले बढेर १८६३.९३ बिन्दुमा बन्द भएको छ । आज २८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच हुँदा ७८ करोड २७ लाख ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ८.०७ प्रतिशतले बढेर प्रतिकित्ता ८७० रुपैयाँ पुगेको छ । आज कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन सोनापुर मिनरल्सको सबैभन्दा बढी कारोबार भएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार १५:१५