इमर्जिङ नेपालले घोषणा गर्यो लाभांश, नगद कति ?
२२ कात्तिक, काठमाडौं । इमर्जिङ नेपालले लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक २१ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ८ .२ प्रतिशत नगद लाभांश९करप्रयोजनसहित० घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक बर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । प्रस्तावित लाभांश कम्पनीले अर्थमन्त्रालयको स्वीकृति र आठौं साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार १०:२२












